पत्रकार कुट्ने एनआरएनए अध्यक्षद्वारा नैतिक जिम्मेवारी लिदै राजीनामा

काठमाडौँ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले निलम्बन गरी बर्खास्त गर्ने तयारी गरिरहेको बेला एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले बुधवार आफ्नो पदबाट राजीनामा दिएका छन् । नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण गरेर विवादमा तानिएका तामाङलाई तत्काल कारबाही गर्न एनआरएनए आससीसीमाथि अन्तर्राष्ट्रिय दबाब परेको थियो । घटनामा आफ्नो गल्ती … Continue reading पत्रकार कुट्ने एनआरएनए अध्यक्षद्वारा नैतिक जिम्मेवारी लिदै राजीनामा